Tuesday, July 2, 2013

*********** तारा बाजी लै लै ***********


तारा बाजी लै लै ,

 
बहिनी परी चिटिक्क

दादा हास्यो मुसुक्क 


पिकनिक जाने भोली

चिकन खाने पोली

दादाले खान्छ  कुपुक्क

मलाइ हेरी पुलुक्क

 

दाजु बहिनी  मिलेर

फिशिंग रड किनेर

माछा जम्मा पारौला

सबै मिली  खाउँला

 

बीचमा बकेट  लगेर

स्याण्ड जम्मा पारेर

स्यान्ड क्यासल बनाउने

अनि गार्डेन  लगाउने

 

डोरा बल पनि खेलौला

दादालाई गोल पारौला

हा हा हा !!!

No comments:

Post a Comment