*** सुयक्षाको नेपाली र अंग्रेजी पाठशाला ब्लग ***
Sunday, September 29, 2013
ताजा ताजा स्याउ खाने हो ?
आज हामी सबै जना स्याउ टिप्न गाको
रुखबाट टिपेर झोला भरी ल्याको |
स्याउ बारी कति धेरै उकालो र ओरालो
ढून्गामा ठोकिएर झन्डै लड्न लाको |
धेरै बेर लाग्यो हामीलाई स्याउ टिप्न जादा
मेरो त पेट नै टम्म स्याउ खाँदा खाँदा ||
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)