Sunday, September 29, 2013

ताजा ताजा स्याउ खाने हो ?


आज हामी सबै जना स्याउ टिप्न गाको
रुखबाट टिपेर  झोला भरी ल्याको |

स्याउ बारी कति धेरै उकालो र ओरालो
ढून्गामा ठोकिएर झन्डै लड्न लाको |

 धेरै बेर लाग्यो हामीलाई स्याउ टिप्न जादा
मेरो त पेट नै  टम्म स्याउ खाँदा  खाँदा ||

No comments:

Post a Comment